एक लाख सतचालिस हजार पाँच सय साेह्र

अन्ततः सरकारले भारतद्वारा अतिक्रमित, कालापानी र लिपुलेकसहितको मुलुकको नयाँ नक्सा बुधबार सार्वजनिक गरेको छ। सरकारको यो साहसिक कार्यसँगै मुलुकको मानचित्र बदलिएको छ। अबदेखि प्रत्येक बालबालिकाले…

लिपुलेकमा देश दुखेको छ

भारतले नेपाली भूभाग लिपुलेक भञ्ज्याङ हुँदै चीनको सीमासम्म कैलाश मानसरोवर सडक उद्घाटन गरी नेपालको सम्प्रभुतामाथि गम्भीर हस्तक्षेप गरेको छ। भारतले शुक्रबार आफ्नो उत्तराखण्ड राज्यको धार्चुला…

कोरोनाविरुद्ध कछुवा गति

कोरोना भाइरसको पहिलो बिरामी फेला परेको चार महिना पुगिसकेको छ। मुलुक लकडाउनमै रहेको पनि डेढ महिना भइसकेको छ। यो पीडादायी लकडाउन सर्वसाधारणले पालना गर्नुको एकमात्र…

अन्तर्संघर्षको अल्पविराम

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादमा शनिबार साँझदेखि अल्पविराम लागेको छ । अहिले यो प्रकरणको पटाक्षेप भए पनि यसक्रममा देखिएका घटनाक्रमलाई असंवेदशील मानिएको छ…

ओलीको चियाकपमा आँधी

प्रधानमन्त्री केपी शर्मा ओलीको चियाकपमा आएको आँधी शनिबारबाट मत्थर भएको छ । अब केही समयका निम्ति उनी सबै संकटबाट मुक्त भएका छन् । पछिल्लो कालमा…

वामदेव बन्लान् त प्रधानमन्त्री ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित…

शीर्षहरूको शीर्षासन

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसअघि जारी गरेका दुई अध्यादेश मन्त्रिपरिषद्बाट फिर्ता गर्ने निर्णय गरेका छन्। शुक्रबार गरेको यो निर्णयले धेरैलाई प्रधानमन्त्री ओली आफ्नो…

‘कोरोना जाँचको दायरा बढाउनुपर्छ‘

काठमाडौं – साताव्यापी बन्दाबन्दी (लकडाउन) को चौथो दिनमा समेत कोरोना भाइरस (कोभिड–१९) का थप बिरामी फेला नपरेबाट यस क्षेत्रमा क्रियाशील चिकित्सकले अहिलेसम्म यो विदेशबाट आएका…

स्वास्थ्य संकटकाल

सरकारले मंगलबार बिहानदेखि साताव्यापी बन्दाबन्दी अर्थात् ‘लकडाउन’ गरेपछि नागरिक कार्यालय सुन्धारा पुग्न सडकमा निस्कँदा यो सम्पूर्णरूपमा शून्य देखियो । ठाउँठाउँमा रहेका सुरक्षाकर्मीले यदाकदा हिडिँरहेका सवारीलाई…

ओलीको विकल्प अर्थात् अस्थिरता

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन र दलभित्र यतिबेला बेहोरेको जस्तो अवस्था कुनै बेला तत्कालीन नेकपा (एमाले) भित्र शक्तिशाली महासचिव माधवकुमार नेपालको थियो। समय अन्तर…