नेताको नियति

एउटा लोकप्रिय गीत छ– ‘के सोचेँ मैले के भयो अहिले ?’ यो गीत ठ्याक्कै हामी नेपालीको नियतिसँग मिल्छ। हामीले लोकतन्त्रका निम्ति जे सोच्यौँ, त्यो पाएनौँ। लोकतन्त्रभित्र…

अस्थिरतातर्फ अग्रसर

‘आज मैले अलिक निराशाजनक कुरा गरेँ,’ नागरिकलाई शनिबार अपराह्न अन्तर्वार्ता दिइसकेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णुप्रसाद पौडेलको प्रतिक्रिया थियो, ‘(नेकपा)को एकता सुरक्षित राख्छौँ…

के हामीलाई लोकतन्त्र फाप्दैन ?

दक्षिण अफ्रिकाको रंगभेदी नीति परिवर्तन गर्न कुनै बेला राष्ट्रपति रहेका एफडब्लु डे क्लार्कले भूमिका खेलेका थिए। रंगभेदी नीति परिवर्तनपछि नेल्सन मन्डेला राष्ट्रपति रहे र तिनको…

चरित्र चित्रण

यसपटक दुईवटा अन्तर्राष्ट्रिय प्रसंग नेपालका निम्ति चर्चित रहे। पहिलो, प्रधानमन्त्री केपी शर्मा ओलीको नामै किटान गरी ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सार्वजनिक भयो। दोस्रो, बेवारिसे लासको…

के भयो यस्तो ?

मुलुक यतिबेला कोरोना कहरले निसासिएको छ।जनताबाट मुलुक सञ्चालनको जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने आफ्नै पिरले चाउरिएको छ।झण्डै कोरोना कहरसँगै सुरु भएको नेकपाभित्रको यो…

ओलीको चियाकपमा आँधी

प्रधानमन्त्री केपी शर्मा ओलीको चियाकपमा आएको आँधी शनिबारबाट मत्थर भएको छ । अब केही समयका निम्ति उनी सबै संकटबाट मुक्त भएका छन् । पछिल्लो कालमा…

वामदेव बन्लान् त प्रधानमन्त्री ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित…

स्वास्थ्य संकटकाल

सरकारले मंगलबार बिहानदेखि साताव्यापी बन्दाबन्दी अर्थात् ‘लकडाउन’ गरेपछि नागरिक कार्यालय सुन्धारा पुग्न सडकमा निस्कँदा यो सम्पूर्णरूपमा शून्य देखियो । ठाउँठाउँमा रहेका सुरक्षाकर्मीले यदाकदा हिडिँरहेका सवारीलाई…

ओलीको विकल्प अर्थात् अस्थिरता

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन र दलभित्र यतिबेला बेहोरेको जस्तो अवस्था कुनै बेला तत्कालीन नेकपा (एमाले) भित्र शक्तिशाली महासचिव माधवकुमार नेपालको थियो। समय अन्तर…

होलेरीबाट नेपाल हेर्दा

ती पात्र हुन्– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन। तत्कालीन नेकपा (माओवादी)का लडाकु कमान्डरका रूपमा रोल्पाको होलेरीमा आक्रमण गर्न जााँदा उनी २४ वर्षे…