शिवमाया शक्ति

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रूपी जहाजका दुई शक्तिशाली ‘पाइलट’ यतिबेला गन्तव्यबारे रनभुल्लमा परेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उनका समकक्षी…

राष्ट्रपतिको राजकाज

राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एकपटक विवादमा आएकी छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक चलिरहेका बेला उनले मन्त्री, सांसद र प्रधानमन्त्रीको सल्लाहकारसमेत रहेका ११ भाइनेतालाई…

विकल्पको विग्रह

साझा पार्टी प्रमुख रवीन्द्र मिश्रले अघिल्लो निर्वाचनका बेला आफ्नो दललाई मतदाताले अस्वीकार गरेको घटनालाई रेस्टुराँमा मेनु पल्टाएर ‘मःमः अर्डर’ गर्ने प्रवृत्तिसँग तुलना गरेका थिए। उनले…

सीको स्वागत

चिनिया राष्ट्रपति सी चिनफिङले शनिबार नेपालको दुईदिने राजकीय भ्रमण सुरु गर्नुअघि दुई देशबीचको सम्बन्ध उजागर गर्दै भनेका छन्– भ्रमण मेरा निम्ति पहिलो हुनेछ तर नेपाल…

लोकतन्त्र : शत्रु आफैँभित्र

बेलायती म्यागेजिन ‘इकोनमिस्ट’ को (अगस्ट ३१–सेप्टेम्बर ६, २०१९) अंकमा एउटा रोचक सामग्री प्रकाशित भएको छ– डेमोक्रेसिज् इनिमी विथइन (लोकतन्त्रका शत्रु आफैँभित्र)। लोकतन्त्रका निम्ति खतरा कतैबाट…

सामाजिक सञ्जालमा शिष्टाचार

इन्टरनेट व्यापक प्रयोग हुन थालेपछि सन् २००७ जुलाईतिर पहिलोपटक मैले सिकेको अंग्रेजी शब्द हो– नेटिकेट। दुई अंग्रेजी शब्द– इन्टरनेट र एटिकेट(शिष्टाचार) मिलेर यो शब्द बनेको…

फेरिएकै हुन् त ओली ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शासनको डेढ वर्षमा बनाएको ‘दम्भी नेता’ को छविमा पुनरवलोकन गर्न थालेको देखिँदैछ। आफ्नो गुटभन्दा बाहिर जानै नचाहने, आलोचकलाई ‘थला पार्ने’…

सूचनामै समस्या

प्रधानमन्त्रीलाई किन झुक्याइन्छ? कारण उनी सूचना स्रोतसम्म पुग्नै चाहँदैनन्। उनलाई अप्रिय मानिस बोलेको मन पर्दैन। प्रिय पात्रहरूले मीठामीठा कुरा सुनाउँछन् र अन्ततः उनी झुक्किन्छन्। ०००…

हो/हल्ला मच्चाउने हो !

अचेल प्रश्न गर्ने गरिएको छ, सरकारले यसरी काम गरिरहेको छ– हो÷हल्ला मच्चाउने हो ? भाषण, लेख आदिमा सोधिन्छ– किन हो÷हल्ला मच्चाएको ? सरकारले यति पनि…

स्वतन्त्र प्रेस ‘थला पार्ने’ व्यवस्था

जनआन्दोलन २०६२/०६३ पछि फेरि नागरिक समाजका अगुवासहित पत्रकार सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको छ। यो अवस्था चित्रण गर्दै नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले शुक्रबार सडकबाटै…