माधव नेपालका दस स्वमार्गीहरू

कुनै बेला नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग भीमबहादुर रावलले किन आफ्नो चर्को विरोध गरेका हुन् भन्ने जिज्ञासा राखेका…

एमाले ए–कता ?

हालै युवा वैज्ञानिकहरूसँगको जुम बैठकमा एक जनाले सोधे– तपाईँहरू राजनीतिलाई किन यति धेरै ठाउँ दिनुहुन्छ ? राजनीतिको समाचार भन्दा अहिले मुलुकमा रहेको कोरोना विषाणु संक्रमण र…

ओली (अ)लोकतन्त्र

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले चुनावी सरकारमा समेत हेरफेर गरेर लोकतन्त्रको न्यूनतम मूल्यसमेत कायम राखेनन्। यथार्थमा यो लोकतन्त्र ओलीतन्त्रमा अनुदित भइसकेको छ। अहिलेको राजनीतिक प्रणाली ध्वस्त…

भेरीमा नर्स कुटिँदा वाग्मतीमा दुख्छ

सात वर्षकी काजोल खातुनलाई बसमा ज्युँदै जलाएका बेला आफ्नै छोरीको सम्झनाले मन बेस्सरी हल्लिएको थियो त्यो बेला। कोभिड वार्डमा उपचार गराइरहेका नर्स र अन्य चिकित्साकर्मीमाथि…

संविधानमाथि खड्ग–विद्या प्रहार

बालुवाटारका सहयोगीले शुक्रबार बिहान ११ः१५ मा फोन गरेर सवा घन्टापछि अर्थात् १२ः३० बजे प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले बोलाएको पत्रकार सम्मेलन निम्ति निम्तो गरे। ओलीको कार्यकालमा…

ओली अडान नेपालको नियति

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री भएपछि दलभित्र झण्डै एक वर्षदेखि चल्दै आएको सत्ता संघर्ष तत्कालका लागि थामिएको छ। प्रतिनिधिसभाबाट…

के भयो यस्तो ?

मुलुक यतिबेला कोरोना कहरले निसासिएको छ।जनताबाट मुलुक सञ्चालनको जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने आफ्नै पिरले चाउरिएको छ।झण्डै कोरोना कहरसँगै सुरु भएको नेकपाभित्रको यो…

यसो गरौँ यसपालि

‘बाटा बाटामा लास हुने दिन धेरै टाढा छैनन्,’ उनले गम्भीर हुँदै भने, ‘कोरोना नियन्त्रणलाई हामीले ख्यालठट्टाकै रूपमा लियौँ, यसको निकै महँगो मूल्य चुकाउनु पर्नेछ।’ मुलुकका…

स्वास्थ्य सवाल

हामी नेपालीको सबैभन्दा ठूलो चिन्ताको विषय के हो ? त्यो हो– रोग। वास्तवमा हामीले सबैभन्दा बढी झस्किनुपर्ने विषय पनि यही हो। कथं रोग लागिहाल्यो भने…

अंगभंग संवैधानिक अंग

राज्य निकायका प्रभावशाली पदाधिकारीबाट हुने अख्तियार दुरुपयोगबारे अनुसन्धान गरी मुद्दा दायर गर्नुपर्ने निकाय यतिबेला घनघोर अकर्मण्यताको सिकार भएको छ। लोकमानसिंह कार्कीका बेलादेखि तीव्र गतिमा ओरालो…