चुम्बा चिन्तन

प्रायः उनी ६ महिनामा नेपाल आउँछन्। कोरोना महामारीका कारण यसपटक उनलाई नेपाल आउन एक वर्ष लाग्यो। यसपालि उनले छोरा डेभिड रिड्लिङ्गरलाई पनि साथै ल्याएका थिए।…

स्वास्थ्य, सम्बन्ध र सौन्दर्य सिरेटो

काेराेना कुइनेटाे कोरोना विषाणु कहरबीच हामी बाँच्न थालेको झन्डै एक वर्ष हुन लागेको छ । यो भोगाइले हरेक व्यक्तिको जीवनमा बहुआयामिक प्रभाव पारेको छ । यसका सकारात्मकभन्दा…

मायावी मोबाइल

बिहानै उठेर अचेल तपाईं के गर्नुहुन्छ ? हामी पक्कै पनि आफ्ना पितापुर्खाले जस्तो ‘कराग्रे बसते लक्ष्मीः करमध्ये सरस्वती’ भन्दै उठ्नेबित्तिकै दुवै हत्केलाको दर्शन गर्दैनौं। हाम्रो…

पढेर होइन परेर पत्रकार

पत्रकार भैरव रिसाल अहिले पनि लेखिरहेका छन्। साउन २९ गते उनी ९२ वर्ष प्रवेश गर्दै छन्। यसै दिन उनको संस्मरणात्मक कृति समेत प्रकाशित हुँदैछ। अखबारमा…

कृष्ण खोजीका दुर्गा दुर्दशा

पर्दामा दृश्य घुमिरहेका छन्। आफैंमाथि बनेको वृत्तचित्र हेरिरहेका छन् पर्दाका पात्रहरू। त्यो पीडा देखेर अरू रोइरहेका छन्। पात्रहरू विगततिर फर्किरहेका छन्। दृश्य अगाडि बढ्दै गर्दा…

अनि म सत्यमोहन भएँ…

उनको छेउमा उभिन्छु। उनी कुर्सीबाट उठ्छन्। महसुस गर्दैछु विस्तारै एउटा हार्दिकताले छोपिएको सूर्योदय भइरहेको छ। अत्यन्तै न्यानो र प्रिय। ‘नागरिक नायक’ सत्यमोहन जोशीलाई उनी बसेको…

‘गोपी’को गोठमा किसानका कुरा

काठमाडौं – कृषिप्रधान मुलुकमा सबैभन्दा परित्यक्त कोही छन् भने ती किसान नै हुन्। तिनै किसानका नाममा सबैभन्दा धेरै राजनीति हुन्छ। तर, सुविधा पाउने बेलामा सबैभन्दा…

बन्दीपुरको वातावरण

‘पिपुल डोन्ट ह्याभ रेस्पेक्ट फर इन्भायरोमेन्ट (नागरिकमा वातावरणप्रति चासो छैन),’ आफ्नो सानो छोरा डो-याउँदै उकालो लागिरहेका विदेशीको आवाज कानमा पर्छ । त्यो आवाज कान हुँदै…

कन्फ्युसियसको काखमा

‘कतै टाढाबाट मित्रहरू हामीलाई भेट्न आए भने त्योभन्दा आनन्द के हुन सक्छ र ?’ चिनियाँ दार्शनिक एवं शिक्षाविद् कन्फ्युसियसका यी पंक्ति कम्ती लोभलाग्दा छैनन्। चिनियाँहरूले…

पुस्तकभित्रका मह

नेपाली भाषामा महको अर्थ असाध्यै स्वादिलो अमृततुल्य खाद्य पदार्थ हुन्छ । नेपाली कला क्षेत्रका मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यमा पनि नेपाली समाजलाई जोड्ने…